विश्वविद्यालय अनुदान आयोगद्वारा सामुदायिक क्याम्पसका लागि आवेदन र प्रस्ताव आह्वानविश्वविद्यालय अनुदान आयोगले विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका सामुदायिक क्याम्पसहरूलाई आ.व. २०८२/०८३ का लागि अनुदान आवेदन तथा …मंसिर ४, २०८२
त्रिवि सम्बन्धन प्राप्त कलेजलाई कानुनका स्नातक कार्यक्रम थप्ने अवसरत्रिभुवन विश्वविद्यालय (त्रिवि) कानुन संकायले सम्बन्धन प्राप्त निजी क्याम्पस तथा कलेजहरूलाई थप शैक्षिक कार्यक्रम सञ्चालनको अवसर प्रदान गरेको छ। त्रिभुवन …कार्तिक २१, २०८२
भ्रम र अफवाहको शिकार भएको युलेन्स विद्यालयमाथि तोडफोड, लुटपाट र आगजनीकाठमाडौं: ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा रहेका युलेन्स एजुकेसन फाउन्डेसनका विद्यालयमा केही दिनअघि भएको तोडफोड, लुटपाट र आगजनीका कारण विद्यालयलाई …आश्विन ८, २०८२
नवनियुक्त शिक्षा मन्त्रीले गरेका ३ महत्वपूर्ण निर्णय१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना …आश्विन ७, २०८२
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन, यस्ता छन् भदौ २५ गतेसम्मका कार्यक्रमकाठमाडौँ । विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले …भाद्र १७, २०८२
डियरवाक लर्निङ सेन्टरले शुभारम्भ गर्याे निशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराउने DLC Appडियरवाक लर्निङ सेन्टरले डियरवाक कम्प्लेक्स्स् सिफलमा रहेकाे सगरमाथा हलमा आयाेजित एक समाराेहबिच ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेकाे DLC App …श्रावण २९, २०८२
केसीसी एक्जिबिट २०२५' काे भव्य समुद्घाटनकाठमाडाैँ । १६ साउन २०८२ । कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएकाे छ । …श्रावण १८, २०८२
गेट कलेज र जापानको टोनो शहरबीच ऐतिहासिक सहकार्य सम्झौता सम्पन्नकाठमाडौं/टानो, जापान – ८ साउन २०८२: काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार …श्रावण ९, २०८२
एसईई नतिजा २०८१ प्रकाशन अन्तिम चरणमाराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। एसइईको नतिजा प्रकाशनका सन्दर्भमा शुक्रबार गरिएको …आषाढ १३, २०८२
काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण, देशभर एकरूप शिक्षा प्रणालीको तयारीकाठमाडौँ । देशभर सञ्चालन भइरहेका प्रि-स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी …आषाढ ८, २०८२