रसुवा बाढी: नुवाकोट, धादिङ र रसुवाका ३२ विद्यालयका ९ हजार ८ सय विद्यार्थी प्रभावितनुवाकोट, धादिङ र रसुवा जिल्लामा आएको भीषण बाढीले ३२ वटा विद्यालयका झण्डै ९ हजार ८ सय विद्यार्थीको पठनपाठनमा गम्भीर असर पारेको छ। शिक्षा क्लस्टरका अनुसार, …भाद्र १७, २०८३
बाढीले प्रभावित क्षेत्रका विद्यालयहरू अनिश्चित समयका लागि बन्दभोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर …भाद्र १७, २०८३
समता शिक्षा शुल्क खारेजीको मागनिजी शिक्षण संस्थाका सञ्चालकहरूको चार छाता संगठनले सरकारले बजेट कार्यक्रममार्फत ल्याएको समता शिक्षा शुल्क खारेजीको माग गरेका छन् । आज उनीहरूले संयुक्त …आषाढ २८, २०८३
निसर्ग बाटिका स्कूलद्वारा पहिलो पटक बास्केटबल लिग च्याम्पियनसिप आयोजना गर्दैनिसर्ग बाटिका स्कूल द्वारा “प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६” आयोजना हुन लागेको छ। यो ऐतिहासिक अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताले …जेष्ठ ७, २०८३
विद्यालयमा हप्ताको दुई दिन बिदा कार्यान्वयन गर्न सरकारको निर्देशन, हिउँदे र बर्खे बिदामा भारी कटौतीकाठमाडौँ । सरकारले विद्यालयहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास …बैशाख २९, २०८३
एसईई २०८२ को नतिजा सार्वजनिक, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीकाठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। परीक्षा …बैशाख २८, २०८३
सरकारको नयाँ नीति तथा कार्यक्रम: माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क, विद्यालयमा एआई शिक्षाकाठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रलाई समता र समृद्धिको मुख्य …बैशाख २८, २०८३
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालयकाठमाडौँ, २७ वैशाखः परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म …बैशाख २७, २०८३
विद्यार्थी नहुँदा गाउँपालिकाका सामुदायिक विद्यालय बन्दविद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालय बन्द गरेको छ । यस्तै तीन वटा विद्यालयलाई घटुवा गरेको …बैशाख २०, २०८३
विद्यार्थी नहुँदा सामुदायिक विद्यालय बन्दविद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालय बन्द गरेको छ । यस्तै तीन वटा विद्यालयलाई घटुवा गरेको …बैशाख २०, २०८३