प्रा. डा. विवेक बराल काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्तप्राध्यापक डा. विवेक बराल काठमाडौं विश्वविद्यालय (KU) को उपकुलपतिमा नियुक्त भएका छन्। सरकारको खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति छनोटका लागि …श्रावण २९, २०८३
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमासंयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ …चैत्र १०, २०८२
काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आवेदन खुलाकाठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रेले आफ्नो ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आगामी मङ्सिर महिनाको चौथो सातामा आयोजना गर्ने भएको छ। विश्वविद्यालयको …कार्तिक २०, २०८२
स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोडकाठमाडौँ, २९ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ …जेष्ठ ३०, २०८२
काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षरपाटन (ललितपुर), १६ वैशाखः काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा …बैशाख १६, २०८२
केयूको उपकुलपतिमा प्रा.डा.अच्युत वाग्ले नियुक्तकाठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई .........................चैत्र ४, २०८१
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पुराझापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी …मंसिर ९, २०८१
३० औं दीक्षान्त समारोहमा भाग लिन आवेदन मागकाठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (पहिलो चरण) मा सहभागी हुनका लागि मंसिर १४ गते सम्मा आवेदन दिनु पर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना …मंसिर ५, २०८१
काठमाडौं विश्वविद्यालय र साउथ एसिया इन्स्टिच्युटबीच सम्झौताकाठमाडौं विश्वविद्यालय ९केयू० र साउथ एसिया इन्स्टिच्युट फर हिस्ट्री एण्ड फिलोसफी सहकार्य गर्ने सम्झौत भएको छ । समाज, प्रविधि र वातावरणका तीन विधालाई …आश्विन २३, २०८१
बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरुबुटवल उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । बुटवलको मैनाबगरमा …भाद्र २२, २०८१