अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ताअध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म …बैशाख ६, २०८३
थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णयत्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ। त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले …चैत्र २, २०८२
बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदैत्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका …फाल्गुण २८, २०८२
त्रिविको विषयगत वरियता उल्लेखनिय सुधारनेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको …फाल्गुण १३, २०८२
त्रिवि गण्डकी च्याप्टर निर्माण गरिनेत्रिभुवन विश्वविद्यालयले उच्च शिक्षासम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएको छ । त्रिविको समग्र पुनर्संरचना अभियानको एक …फाल्गुण १०, २०८२
अन्तराष्ट्रिय विद्यार्थी आकर्षण गर्दै त्रिभुवन विश्वविद्यालयमाघ २२,काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्वन्ध केन्द्रको आयोजनामा त्रिभुवन विश्वविद्यालयमा विदेशी विद्यार्थीहरु आकर्षण गर्ने उदेश्यले तय …माघ २३, २०८२
त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना …पौष १०, २०८२
नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदैनोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा …पौष ५, २०८२
त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !पुस १० गते आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा यस पटक ७९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुने योग्य छन् । तर दीक्षान्त समारोहमा …मंसिर ७, २०८२
त्रिवि सम्बन्धन प्राप्त कलेजलाई कानुनका स्नातक कार्यक्रम थप्ने अवसरत्रिभुवन विश्वविद्यालय (त्रिवि) कानुन संकायले सम्बन्धन प्राप्त निजी क्याम्पस तथा कलेजहरूलाई थप शैक्षिक कार्यक्रम सञ्चालनको अवसर प्रदान गरेको छ। त्रिभुवन …कार्तिक २१, २०८२