सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिने मधेश प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र शिक्षकको पेसागत क्षमता अभिवृद्धिका लागि सञ्चालित …बैशाख ८, २०८३
एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामामाध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुई दिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक …चैत्र ३, २०८२
कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाईखोटाङ, २४ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स …जेष्ठ २५, २०८२
कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदैयही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा …चैत्र ४, २०८१
पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्नेबैतडीको पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयमा पनि अनुदानमा …कार्तिक २७, २०८१
शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडिराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …कार्तिक १९, २०८१
नतिजा सुधारका लागि २८ बुँदे कार्यसम्पादन करार सम्झौताभरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले नतिजा सुधारका लागि प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले सबै विद्यालयसँग २८ बुँदे कार्यसम्पादन करार …कार्तिक ४, २०८१
घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यकगण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए । शिक्षा विकास …आश्विन १०, २०८१
सामुदायिक विद्यालयमा विद्यार्थी बढे पनि व्यवस्थापन मै चुनौतीजलेश्वर आसपासका सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएपछि विद्यार्थी आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएका विद्यालयमा …आश्विन ४, २०८१
पहिलो साक्षर जिल्लाको साक्षरतादर घट्योसरकारले पहिलो पटक साक्षर जिल्लाका रुपमा सिन्धुपाल्चोकलाई २०७१ असार ३ गते घोषणा गर्यो । ५ वर्ष माथिका उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी …भाद्र ३०, २०८१