SEE Result 2082

३० औं दीक्षान्त समारोहमा भाग लिन आवेदन माग

काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (पहिलो चरण) मा सहभागी हुनका लागि मंसिर १४ गते सम्मा आवेदन दिनु पर्ने भएको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै मङ्सिर १२, सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका सबै विद्यार्थीहरूले दीक्षान्त समारोहमा भाग लिन आवेदन दिनुपर्ने जनाएको छ ।

विश्वविद्यालयको स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल,  मेनेजमेन्ट, साइन्स, र मेडिकल साइन्सेज बाट उत्तीर्ण विद्यार्थीले प्रक्रिया पुरा गरी आवेदन माग गरेको छ ।

दीक्षान्त समारोह  आगामी  मङ्सिर ३० गते आइतबार  हुने सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal