हुम्लाका दुई विद्यालयलाई आईसीटी सामग्री सहयोगदुई वटा माध्यमिक विद्यालयलाई कम्प्युटर ल्याब स्थापनाका लागि आवश्यक आईसीटी सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिबाट …बैशाख १६, २०८३
आइतबार पनि विद्यालय सञ्चालनसरकारले आइतबार सार्वजनिक बिदा दिए पनि खोटाङको खोटेहाङ गाउँपालिकाले सो दिन विद्यालय सञ्चालन गर्ने भएको छ । सरकारको मन्त्रीपरिषद्को बैठकले शनिबार र …बैशाख ११, २०८३
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिने मधेश प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र शिक्षकको पेसागत क्षमता अभिवृद्धिका लागि सञ्चालित …बैशाख ८, २०८३
‘बिग स्कूल मोडेल’तर्फ तिलोत्तमा: ६ विद्यालय गाभिए, ७ को तह समायोजनसरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यसहित रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘बिग स्कूल मोडेल’ कार्यान्वयनतर्फ अघि बढेको छ। अत्यन्त कम विद्यार्थी …बैशाख ६, २०८३
निजी विद्यालयका संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति: शुल्क सम्बन्धी भ्रामक सूचनाप्रति ध्यानाकर्षणनिजी विद्यालयसँग सम्बन्धित संस्थाहरू एपन (APEN), एन-प्याव्सन (NPABSAN), हिसान (HISSAN) र प्याब्सन (PABSON) ले शुल्क सम्बन्धी विषयमा सामाजिक सञ्जाल तथा केही …बैशाख ४, २०८३
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तकबाँके । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । …चैत्र २६, २०८२
वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदैकाठमाडौँ, २४ चैत : आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार …चैत्र २४, २०८२
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिमम्याग्दी, २१ चैतः बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी …चैत्र २१, २०८२
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखिकाठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा …चैत्र २१, २०८२
महेन्द्र मावि धर्नामा छात्रवृत्ति सम्झौता र छात्रालाई साइकल वितरणघोराही, चैत्र १९, २०८२ - घोराही उपमहानगरपालिका-५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय, धर्नामा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति …चैत्र १९, २०८२