SEE Result 2082

वन विज्ञानमा​ भर्ना सम्बन्धी सूचना : कृषि तथा वन विज्ञान विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय

डीनको कार्यालय वन विज्ञान संकाय, हेटौडा B.Sc. Forestry मा भर्ना सम्बन्धी सूचना 

यस संकाय अन्तर्गत B.Sc. Forestry मा नयाँ विद्यार्थी भर्ना फाराम मिति २०७६।०८।२९ गते आइतबार राति १२:०० बजेसम्म नियमित दस्तुर र मिति २०७६।०९।०१ गते मंगलबार राति १२:०० बजेसम्म दोब्बर दस्तुर तिरी Online बाट मात्र भर्न सकिनेछ। प्रवेश परीक्षा मिति २०७६।०९।०५ गते शनिबार बिहान ११:०० बजे सुरू हुनेछ। विस्तृत जानकारीका लागि यस विश्वविद्यालयको Website: www.afu.edu.np/admission मा हेर्न तथा फोन नं.०५७-५२३२४८ मा सम्पर्क गर्न सकिनेछ।

Bachelors Portal