SEE Result 2082

स्नातकोत्तर तह प्रवेश परीक्षाकेन्द्र सम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, बल्खु, काठमाडौं ।

परीक्षा केन्द्र (Examination Centre) त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२० को स्नातकोत्तर तहमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत प्रवेश परीक्षा (Entrance Examination) देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षाकेन्द्र (Examination Centre) सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

परीक्षा मिति : २०७६ साल माघ १८ गते शनिबार परीक्षा समय : दिउँसो १२.३० बजे

Tag:परीक्षा केन्द्र
Bachelors Portal