SEE Result 2082

अधिकृत क्याडेट पदको लागि दरखास्त आव्हान : नेपाली सेना

नेपाली सेना, श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा 

अधिकृत क्याडेट पदको लागि दरखास्त आव्हान

(प्रथम पटक प्रकाशित मिति २०७६/१०/२३ गते)

नेपाली सेनामा रिक्त अधिकृत क्याडेट पदमा खुला तथा समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेब साईट www.nepalarmy.mil.np बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भना केन्द्रमा रू.१०/- (दश) को टिकट टासी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।

Bachelors Portal