SEE Result 2082

प्राविधिक एस.एल.सी. तह र डिप्लोमा तहको कार्यक्रमहरू सञ्चालन सम्बन्धन अनुमतिसम्बन्धी जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) महाशाखा 

सानोठिमी, भक्तपुरको प्राविधिक एस.एल.सी. तह र डिप्लोमा तहको कार्यक्रमहरू सञ्चालन सम्बन्धन अनुमतिसम्बन्धी जरुरी सूचना

(प्रथमपटक प्रकाशित मितिः २०७३।०६।१५ गते) 

सम्माननीय प्रधानमन्त्रीज्यूको पद बहालीको क्रममा सम्बोधन “आगामी २ वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिइभिटीबाट मान्यताप्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने लाई मूर्तरूप दिन यस परिषद् मा सामुदायिक (सरकारी) विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न गराउन स्थानीय सरकारको सिफारिससहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञवाट पूर्वाधार निरीक्षण हुँदा पूर्वाधार पूरा गरेका साथै स्थानीय सरकारको सहमति र अनुरोधसमेत भएकाहरूको तपसिलमा उल्लेखित सामुदायिक विद्यालयहरूलाई शैक्षिक सत्र २०७६/०७७ देखि गुणस्तरीय प्रशिक्षण गराउने सर्तमा मिति २०७६/०६/१४ को परिषद् कार्यालयको निर्णयअनुसार प्राविधिक एस.एल.सी. र मिति २०७६/०५।०३ र २०७६/०६/०८ को परिषद्को निर्णयअनुसार ३ वर्षे डिप्लोमा वा प्रमाणपत्र तह प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नको लागि सम्बन्धन अनुमति प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।

 

 

Bachelors Portal