SEE Result 2082

रा.प.तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदहरुको विज्ञापन

लोक सेवा आयोग

केन्द्रीय कार्यालय, अनामनगर

राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदको आ.प्र..खला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

सूचना नं. १९५-०७६/७७ निजामती सेवा तथा स्वास्थ्य सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणी तहका आ.प्र., खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ । आयोगको मिति २०७६/७/२५ को निर्णयानुसार परीक्षा योजनामा परिवर्तन गरिएको हुँदा सोही अनुसार परीक्षा कार्यक्रम राखिएको छ । 

डाउनलोड गर्नुहोस्:

लोक सेवा आयोगको विज्ञापन.pdf

Bachelors Portal