SEE Result 2082

शाखा अधिकृत वा सो सरह, रा.प.तृतीय श्रेणी (अप्राविधिक) पदहरुको खुला विज्ञापन, २०७६

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, सूचना तथा प्रकाशन शाखा, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन !

निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र, खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्नेभएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।

लोक_सेवा_आयोग_विज्ञापन.pdf 

Bachelors Portal