SEE Result 2082

छोटो अवधिको सीपमुलक तालीम संचालन सम्बन्धि सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् 

गण्डकी प्रदेश, प्रदेश कार्यालय

शान्तीमार्ग, मालेपाटन, पोखरा 

छोटो अवधि (३00 घण्टा) को सीपमुलक तालीम संचालन सम्बन्धि सूचना । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् , गण्डकी प्रदेश, प्रदेश कार्यालय मालेपाटन, पोखराको चालू आ.व. २०७६/७७ को स्विकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार यस प्रदेश भित्र रहेका ११ जिल्लाका ८५ स्थानीय तह हरुसंग आवश्यक समन्वय गरी स्थानीय आवश्यकताको आधारका २० जनाको एक समूह रहने गरी ६००० जनालाई प्रभावकारी रुपमा निःशुल्क सीपमुलक तालीम कार्यक्रम संञ्चालन गर्न यस प्रदेश भित्रका ८५ वटै स्थानीय तह हरुलाई इमेल मार्फत परिषद्बबाट स्वीकृत पाठ्यक्रम अनुसारको छोटो अवधिको सीपमुलक तालीम कार्यक्रमहरु संचालन सम्बन्धमा पत्राचार गरीएको व्यहोरा अनूरोध छ । 

यस सदर्भमा स्थानीय तहहरुले आफ्नो स्थानीय आवश्यकता | पहिचान गरी तालीमको क्षेत्र/कार्यक्रमको प्राथमिकता अनुसारको सूचि के कस्तो तालीम कार्यक्रम

संचालन गर्ने) यस कार्यालयको इमेल ctevtgandaki@gmail.com मा यथासिघ्र पठाई सहयोग | गरी दिनूहून सर्पुण स्थानीय निकायहरुलाई हार्दिक अनुरोध छ । तालीमको क्षेत्र/कार्यक्रमहरु परिषद्को | वेवसाइट : www.ctevt.org.com मा समेत हेर्न सकिने छ।

Bachelors Portal