SEE Result 2082

तीन बर्षे एल.एल.बी. दोस्रो बर्षको नियमित तर्फको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने कानुन सङ्काय, स्नातकतह तीनबर्षे एल.एल.बी. दोस्रो बर्षको परीक्षादिने नियमित तर्फका मात्र परीक्षार्थीहरूले परीक्षा आवेदन फारम भरी आ–आफ्नोे क्याम्पसमा मिति २०७६ साल पौष १६ गते देखि मिति २०७६ साल माघ १५ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुरको हकमा साधारण म्याद सकिएको एक हप्ताभित्र २०७६ साल माघ २२ गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Tags:परीक्षा आवेदन फारामभर्ना
Bachelors Portal