SEE Result 2082

थेसिस वुझाउन बाँकी रहेका विद्यार्थीहरुको थेसिस लेखन सम्वन्धि सूचना: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

स्नातकोत्तर तहका विद्यार्थीहरुको सोधपत्र (थेसिस) लेखन सम्वन्धि सूचना
   
प्राज्ञिक परिषद स्थायी समितिको मिति २०७६ साल साउन २३ गते बसेको बैठकको निर्णय नं. १७ अनुसार २०४८ साल र सो भन्दा पछि स्नातकोत्तर तहमा भर्ना भई समयसीमा नाघी शोध पत्र (थेसिस) वुझाउन बाँकी रहेका विद्यार्थीहरुको हकमा २०७७ साल फागुन मसान्तसम्म शोधपत्र मौखिक परीक्षा  (भाईवा ) गरी २०७७ चैत्र मसान्त सम्ममा प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालय, बल्खुृमा आईपुग्नु पर्ने निर्णय भएकोले सो अनुसार गर्न / गराउन हुृन सम्वन्धित सबै क्याम्पस तथा केन्द्रिय विभागहरुको लागि यो सूचना प्रकाशित गरिएकोछ ।

परीक्षा नियन्त्रक

Bachelors Portal