प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्नेभक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ …श्रावण २४, २०८२
धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुनेबलेवा (बागलुङ), २३ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका …श्रावण २४, २०८२
नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुनेकाठमाडौँ । नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ। नेपालया …श्रावण २४, २०८२
प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित गर्न छात्रवृत्तितम्घास (गुल्मी), २० साउनः प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि इस्मा गाउँपालिकाले छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरेको छ । इस्मा–५ मा जीवराज …श्रावण २१, २०८२
कक्षा १२ को नतिजा प्रकाशन : ६१ दशमलव १७ प्रतिशत उत्तीर्णकाठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये …श्रावण २०, २०८२
सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी–९, लोखिम कुरिमा स्थित श्री लामु डाँडा आधारभूत विद्यालयमा खानेपानीको गम्भीर समस्याश्री लामु डाँडा आधारभूत विद्यालय, थु दु–९, लोखिम कुरिमा, मा लामो समयदेखि खानेपानीको अत्यन्तै गम्भीर समस्या रहेको छ। महिनौँदेखि विद्यालयमा पिउने पानीको अभाव छ, …जेष्ठ २९, २०८२
एन.प्याब्सनमा संगठन विस्तारमा तीव्र , नयाँ सदस्य विद्यालयहरूको आकर्षणकाठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य …जेष्ठ २६, २०८२
आगामी आर्थिक वर्षको बजेट: शिक्षा क्षेत्रमा व्यापक सुधार र २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजनकाठमाडौं, जेठ १६: अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रका लागि कुल २ खर्ब ११ …जेष्ठ १६, २०८२
काठमाडौं डन बोस्को कलेजको मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन सम्पन्नकाठमाडौं डन बोस्को कलेज (केडीबीसी)ले २७ जुलाई २०२३ (२०८० साउन ११ ) मा होटल याक एन्ड यतिमा आयोजना गरेको ‘मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन’ले …श्रावण ११, २०८०
कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिममहेन्द्रनगर, १ साउन (रासस): नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल …श्रावण १, २०८०