विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापागण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण …पौष २१, २०८२
अन्तरविश्वविद्यालय समकक्षता हट्दैस्वदेशमै सञ्चालित एक विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले रोजगारीमा जाँदा वा थप अध्ययनका लागि अर्को विश्वविद्यालयमा भर्ना गर्दा समकक्षताको …पौष १९, २०८२
प्रतिवेदन हस्तान्तरणसँगै नेपाल खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन हुनेनेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …पौष १७, २०८२
काठमाडौँ महानगरले १०७ सञ्चालनमा नरहेका विद्यालयलाई १५ दिने अल्टिमेटमकाठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा …पौष ८, २०८२
नेपाल सरकारद्वारा शिक्षक अभिमुखीकरण कोर्स सम्बन्धी सूचना प्रकाशितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सिकाइ चौतारी (Learning Portal: learning.cehrd.gov.np) मार्फत शिक्षक …मंसिर १७, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक : निजीलाई भन्दा सरकारीलाई बढी विद्यार्थी कोटा दिने निर्णयचिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्राजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आइतबार सिंहदरबारमा बसेको …मंसिर १६, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दाअख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापनको समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विद्यालय व्यवस्थापन …मंसिर ८, २०८२
त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !पुस १० गते आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा यस पटक ७९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुने योग्य छन् । तर दीक्षान्त समारोहमा …मंसिर ७, २०८२
एसईई २०८१ ग्रेडवृद्धि परीक्षाका विद्यार्थीका लागि ग्रेडसिट एकीकरण सम्बन्धी सूचनाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको ग्रेडवृद्धि परीक्षामा सहभागी भई …कार्तिक २२, २०८२
मन्त्री पुन र बेलायती राजदूतबिच भेटवार्ता, शैक्षिक सुधारमा निरन्तर सहयोगको प्रतिबद्धताबेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा …कार्तिक २१, २०८२