SEE Result 2082

प्रतिवेदन हस्तान्तरणसँगै नेपाल खुला विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन हुने

नेपाल खुला विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न शिक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले प्रतिवेदन प्राप्त भएसँगै विश्वविद्यालय अब नियमित अध्ययन अगाडि बढ्ने बताएका छन्। पछिल्लो समय काम गर्दै पढ्न चाहने तर दैनिक रूपमा कलेजमा उपस्थित हुन नसक्ने विद्यार्थीहरूका लागि सहज व्यवस्था मिलाउन विश्वविद्यालयले कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलको संयोजकत्व प्रा डा केशरजंग बराल थिए।

कार्यदलले अध्ययन गरेको प्रतिवेदन मन्त्रालयमा बुझाएसँगै सुझावहरू कार्यान्वयन गरी नेपाल खुला विश्वविद्यालयमा टाढा बसेर पनि अध्ययन गर्न पाउने व्यवस्था गरिने भएको छ।

+2 School
Counseling
Bachelors Portal