एसईई २०८२ को नतिजा सार्वजनिक, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीकाठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। परीक्षा …बैशाख २८, २०८३
एसईई २०८२ को नतिजा चाँडै सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजामाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा वैशाख २९, २०८३ भित्र सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय …बैशाख २७, २०८३
कुहिरोभित्रै लुकेका मधेस-कर्णालीराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । सो प्रदेशमा विद्यालयको विद्यार्थी …पौष १७, २०८१
विदेश जाने होड उस्तै, गाउँका विद्यालयको पीडा जस्ताको त्यस्तैओठ वरिपरि दारी जुँगाको अलिअलि रेखी । दारी जुँगाले छाला फोर्न तयारी रहेको कलिलो अनुहार । केही धोद्रो बोली । आवाज फेरेको । फुस्स परेको अनुहार ओठमा हाँसो …पौष १४, २०८१
विश्वविद्यालयमा विद्यार्थी बढे, सिट खालीगत शैक्षिक वर्षको तुलनामा उच्च शिक्षामा विद्यार्थी संख्या बढेका छन् । आर्थिक बर्ष २०८०–८१ मा अघिल्लो वर्षको तुलनामा ५३ हजार ६०५ जना विद्यार्थी बढेका छन् …मंसिर ९, २०८१
शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडिराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …कार्तिक १९, २०८१
हात जोडेर बालबालिकालाई पढाउन सक्दिनभन्दा मन दुख्छचिटिक्क सिंगारिएका भवन । सिकाइ मैत्री कक्षाकोठा । विद्यार्थीको भीड । विद्यालय व्यवस्थापनमा अभिभावकको चासो । यी विशेषता भएको विद्यालय भन्ने बित्तिकै …कार्तिक १६, २०८१
फेस्टिभल क्याम्पमा मास्टर सेफदेखि चलचित्र निर्मातासम्मकाठमाडौं महानगरपालिकाले कार्तिक ४गतेदेखि सुरु गरेको फेस्टिभल क्याम्पमा विभिन्न रचनात्मक कार्य गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा …कार्तिक १३, २०८१
भागबण्डा नमिल्दा अलमलमा डिन नियुक्तिशिक्षा र मानविकी संकायको डिनमा भाग नमिल्दा अन्तर्वार्ता लिएको एक महिना बिति सक्दा पनि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्त गर्न सकेको छैन । नेपाली …कार्तिक ११, २०८१
परीक्षामा चरम लापरबाही गर्नेलाई गरिएको कारबाहीको सिफारिस कता हरायो ?त्रिभुवन विश्वविद्यालयले विभिन्न संकाय तथा संस्थानको डिन छनोटका लागि सर्टलिष्ट सार्वजनिक गरेको करिब एक महिना बितेको छ । अहिले सम्म डिन नियुक्तिका लागि सिफारिस …कार्तिक ७, २०८१