द ब्रिटिस कलेजमा भर्चुअल ग्राजुएसन कार्यक्रम सम्पन्नथापाथलीस्थित द ब्रिटिस कलेजले सोमबार पहिलो पटक अनलाइन भचुर्अल ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ४४० जना विद्याथी ग्रायजुएट भएका थिए …पौष २, २०७७
पिजी प्रवेश परीक्षा विरुद्ध दायर गरिएको रिट खारेजसर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर (पिजी) तहको विभिन्न शीर्षकमा परेको मुद्दा सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चले हिजो फैसला गर्दै …पौष २, २०७७
१४ औं शैक्षिक मेला भोलिदेखि भर्चुअल गरिनेविदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिँदै आएको शैक्षिक मेला यसपटक भर्चुअल हुने भएको छ । पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिने …पौष १, २०७७
लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बिच क्लाउड कम्पुटिङ्गमा सहकार्य सुरुलर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमीसगं सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) …मंसिर ३०, २०७७
सुदुरपश्चिम विश्वविद्यालयले हल्ट प्राइजअन क्याम्पस प्रोग्रामको फाइनल आज गर्दैहल्ट प्राइज,सुदुरपश्चिम विश्वविद्यालय अन क्याम्पस प्रोग्रामको फाइनल आज हुने भएको छ । आज २ बजेदेखि ५ बजेसम्म आयोजना हुने फाइनल कार्यक्रममा विभिन्न कलेजका १२ …मंसिर ३०, २०७७
त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार रुपियाँ जरिबानाराष्ट्रिय सूचना आयोगले सूचना लुकाउने कार्यमा संलग्न भएको पुष्टी हुन आएकाले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई सूचनाको हक सम्बन्धी ऐन अनुसार पाँच हजार …मंसिर २९, २०७७
त्रिवि उपकुलपति बास्कोटाका एक वर्षत्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको छ । उनको एक बर्षे कार्यकालमा समग्र विश्वले महामारीको …मंसिर २८, २०७७
द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरुकाठमाडौँ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदानगर्दै आइरहेको थापाथलिस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स)हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको …मंसिर २६, २०७७
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकारविनास्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि …मंसिर २५, २०७७