लुम्बिनी क्याम्पस मानित विश्वविद्यालय सञ्चालन गर्ने तयारीमामानित विश्वविद्यालयका रुपमा अघि बढाउन चुनौतीका रुपमा जग्गा देखा परेको छ । क्याम्पससंग अहिले साढे सात रोपनी जग्गा मात्र आफ्नै नाममा रहेको छ ।भाद्र २०, २०७७
पूर्वाञ्चल विश्वविद्यालयले असोज पहिलो साता परीक्षा सञ्चालन गर्नेपूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका …भाद्र १५, २०७७
विदेशी विद्यार्थी नेपाल आउन पाउनेविदेशी विद्यार्थीले ७२ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ भएको प्रमाणसमेत पेश गर्नुपर्नेछभाद्र १५, २०७७
देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालयअन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र १५, २०७७
तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल हुनेकोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३ औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ …भाद्र १४, २०७७
कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमतिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन …भाद्र १०, २०७७
नो अब्जेक्सन लेटर खुला गरिनेशिक्षक सेवा आयोगकाे अध्यक्ष र सदस्यहरूकाे नियुक्तिका लागि सर्च कमिटी गठनभाद्र १०, २०७७
विद्यार्थीलाई सम्बन्धित विभागमा सम्पर्क गर्न त्रिविको आग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड १९ को महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आकलन गरी चैत्रको तेस्रो सातादेखि नै अनलाइन कक्षा …भाद्र ९, २०७७
२६औँ दिनमा तोडियो अनसन'१० महिनादेखि विश्वविद्यालयमा पदाधिकारी नहुनु कहाँको कानुनी राज्यको विशेषता हो ? हामीले यो विषम परिस्थितिमा हाम्रो अभिभावक खोजेका हौं राजनीति होइन ।भाद्र ३, २०७७
मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थाइ स्वीकृतिमदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई सरकारले व्याचलर अफ आर्किटेक्टर नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थायी स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को …भाद्र २, २०७७