स्नातक तह चौथो वर्षको परिक्षा तालिका सार्वजनिकत्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परिक्षा तालिका सार्वजनिक गरेको छ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले बी.एस.सी. ४ वर्ष, बीबीएस ४ वर्ष र …फाल्गुण २४, २०७६
त्रिवि वोर्ड वैठक: सभा, सम्मेलन नगर्न आग्रहत्रिभुवन विश्वविद्यालय वोर्डको वैठक भर्खरै सकिएको छ । बैठकले कोरोना भाइरस प्रभावलाई सभा सम्मेलन नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको छ । परिक्षाको सन्दर्भमा …फाल्गुण २३, २०७६
शिक्षा मन्त्रीको मार्गचित्र, अधिकांश योजना कागजमा अलपत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मार्गचित्र कागजमा सिमित भएको छ । मार्गचित्रमा शिक्षा क्षेत्रको आमुल सुधारका विषयहरु समेटिएका छन् । तर, ती योजनाहरु …फाल्गुण २३, २०७६
विपन्नलाई उच्च शिक्षा निशुल्कआर्थिक रुपले विपन्न भएका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ …फाल्गुण २१, २०७६
मदन भण्डारी विश्वविद्यालयः दफावार छलफल सकियोमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७६ को दफावार छलफल सकिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा …फाल्गुण २१, २०७६
दुई दिने परीक्षा व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन गरिनेआगामी २४ र २५ गते बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला सञ्चालन गरिने भएको छ । लुम्बिनी वाणिज्य …फाल्गुण २१, २०७६
हचुवामा नियुक्तिः आवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपतिआवेदन नदिएकाहरुबाटै विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरिएको पाइएको छ । मन्त्री परिषद् वैठकले ६ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ती गरेपनि ती मध्ये केहि …फाल्गुण २०, २०७६
दलित भएकै कारण विद्यार्थीलाई छैन काठमाडौंमा डेराकाठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा …फाल्गुण २०, २०७६
केयूको नीतिगत भ्रष्टाचार मुद्दा सर्वोच्चमाकाठमाडौं विश्वविद्यालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविद्यालयका पदाधिकारी …फाल्गुण २०, २०७६
कोरोना प्रभावः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगितबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै दीक्षान्त स्थगित …फाल्गुण २०, २०७६