शिक्षा सुधारमा नयाँदिल्ली मोडलबाट सिक्न सकिने पाठनयाँदिल्लीको शिक्षा सुधारबाट धेरै सिक्न सकिन्छ होला । अन्यत्रबाट पनि सिक्न सकिन्छ होला । जहाँबाट सिके पनि मूल कुरा रहेछ, सुधारका लागि कामै गर्नुपर्छ, गर्छु भनेरमात्र पुग्दैन ।भाद्र ५, २०८१
त्रिविको जग्गा संरक्षण सम्बन्धमा अदालतबाट भएका आदेशहरूसंसदले ऐन बनाउँदा व्यक्ति वा संस्थाको संवैधानिक तथा कानुनी हकमा असर पर्ने गरी कानुन बनाउनु हुँदैन भन्ने समेत फैसलाको मर्म र उद्देश्य रहेको देखिन्छ ।श्रावण १६, २०८१
निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
सुमनाका कदममा विद्याले साथ देलिन् त !शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …आषाढ ३२, २०८१
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन …आषाढ १२, २०८१
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटबाटै सम्मानजनक पारिश्रमिक दिनुपर्छचालु आर्थिक वर्षको बजेट सकिएर अहिले आगामी वर्षको बजेट विनियोजनका लागि सरकार जुटेको छ । संघीय संसदमा सासंदको विरोधका बाबजुद सरकारले आगामी वर्षको आय व्यय तथा …जेष्ठ १४, २०८१
बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी“पाँच वर्ष, ६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बाल शिक्षा नेपालमा गैरकानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिलेपनि यसमा कारवाही गर्न …बैशाख ५, २०८१
लघुकथाः राजीनामा“मन्त्रीज्यू यो त ठिक गर्नुभएन । हामीले समर्थन गरेका कारण तपाईँ मन्त्री बन्न पाउनुभएको छ । शिक्षक राजनीतिको अनावश्यक विषयमा हात नहाल्दै उत्तम हुनेछ ।”बैशाख ५, २०८१
सम्झना दरबार कलेजको१. विषय प्रवेश वि.सं. २००७ मा नेपालबाट १०४ वर्षे एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य हुँदा मुलुकमा उच्च अध्ययन गराउने कलेज (महाविद्यालय)को सङ्ख्या हातका …चैत्र २९, २०८०
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गताभनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र …चैत्र २७, २०८०