एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरणकोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको …मंसिर ५, २०७७
जिल्लाभरका शैक्षिक संस्था पुनः बन्दहुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा …मंसिर ४, २०७७
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि …मंसिर ४, २०७७
गाउँमा माध्यमिक विद्यालय नहुँदा बालबालिकाको पढ्ने सपना अधुरैपढेर आफ्नो खुट्टामा उभिने सपना अधुरै रह्यो, अहिले परम्परागत कृषिमा अल्झिएको छु कोरोना नियन्त्रणमा आएपछि विदेश जाने योजनामा छु ।मंसिर ३, २०७७
चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरणचितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड 19 बिरूद्ध …मंसिर ३, २०७७
कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्यकाठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट …कार्तिक २३, २०७७
कक्षा १२ का नमुना प्रश्नपत्रराष्ट्रिय परीक्षा बाेर्डले आगामी मंसिर ९ गतेबाट सन्चालन हुने कक्षा १२ काे परीक्षाकाे नमुना प्रश्नपत्र सार्वजनिक गरेकाे छ ।कार्तिक १८, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सुरुकार्तिक १७, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सोमबारबाट …कार्तिक १८, २०७७
बैतडीको पुर्चौडी र मेलौली नगरपालिकाका विद्यालय खुलेबैतडीको दुईवटा स्थानीय तहले आफ्नो मातहतका सबै सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन सुरु गरेको छ । पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाले विद्यालय सञ्चालनमा …कार्तिक १६, २०७७
किताब नहेरी शैक्षिक सत्र सकिँदैचिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न करिब तीन दिन पौदल हिड्नुपर्छ । पर्याप्त भौतिक पूर्वधार तथा प्रविधिको विकास हुन सकेको छैन । ‘सहजै सबै पहुँच पुग्नु …कार्तिक १६, २०७७