२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमतिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन …भाद्र १०, २०७७
कोड फर चेन्जले उत्साहपुर्ण ढंगले सम्पन्न गर्यो भर्चुअल टेक कंक्लेभ"कोड फर चेन्ज" नेपालमै पहिलोपटक भर्चुअल्ली 'टेक कंक्लेभ' जस्तो ठुलो कार्यक्रम गर्न सफल भएको छ। बन्दाबंदी ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै …भाद्र ३, २०७७
बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयारबेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक …भाद्र १, २०७७
शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
कोड फर चेन्जले शुरु गर्यो भर्चुअल टेक कनक्लेभस्थानीय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधिको सम्बन्ध समेत स्पस्ट पारिएको थियो।श्रावण ३१, २०७७
स्थानीय पाठ्यक्रम लागु गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौँ महानगरपालिकाले यो शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । कामपा भित्र सञ्चालित सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म यो पाठ्यक्रम एकै साथ …श्रावण १३, २०७७
कर्णाली प्रदेश सरकार विद्यालय सञ्चालन गर्ने तयारीमाहुम्लाको नाम्खा गाउँपालिकाको सुनखानी आधारभूत विद्यालय लगायत अन्य चार विद्यालय निरन्तर कक्षा सञ्चालन भइ रहेकाछन्श्रावण ६, २०७७
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचनविद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको …श्रावण ४, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७