कर्णालीको नतिजा बार्षिक कमजोर, एसईईको तयारी पुरामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विगतका केही वर्षमा कर्णाली प्रदेशको स्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा सार्वजनिक गरेको …चैत्र १४, २०८०
ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालयशारीरिक अपाङ्गता भएकी पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत गर्दैछिन् …चैत्र १३, २०८०
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुँदैमधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसईईमा मधेस …चैत्र ६, २०८०
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा साहमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा. …चैत्र ५, २०८०
महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमतिकाठमाडौं महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ ओटा क्याम्पससंग सहमति गरेको छ । सिपमूलक तालिम सञ्चालनका लागि कलेजहरुले कक्षाकोठा र प्रयोगशाला …फाल्गुण २८, २०८०
स्थानीय प्रशासनले खोल्यो विद्यालयको तालापञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा १८ महिना अगाडि निर्माण व्यवसायीले लगाएको ताला खोलेको छ। वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ …फाल्गुण २८, २०८०
कक्षा १० की छात्राको शिक्षा मन्त्रीलाई पत्र: संविधानले प्रदान गरेको हाम्रो पढ्न पाउने हकलाई कुन्ठित गरेन र ?सम्माननीय शिक्षा मन्त्री ज्यु ! सर्वप्रथम त बधाइ । तपाईं शिक्षा मन्त्री बन्नु भएछ । खुसी लाग्यो । किनकि तपाईंलाई म सामाजिक सञ्जालमा बारम्बार देख्थे …फाल्गुण २४, २०८०
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०