प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि ३४० विद्यालय छनोट(सूची र कार्यविधिसहित)कार्यक्रम् मार्फत् माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढीकरण, आईसीटी ल्याव विस्तार, गणित शिक्षा प्रयोगशाला स्थापना र विकास, माध्यमिक विद्यालयमा स्टीम ल्याब स्थापना र सञ्चालन गर्न प्रदेश सरकारले अनुदान दिने कार्यविधिले...चैत्र २१, २०७८
बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमाआइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले...चैत्र २१, २०७८
पूर्ण निःशुल्क शिक्षा प्रदान गर्दै हल्दीबारीकक्षा १२ सम्म निशुल्क शिक्षा । प्राविधिक धारको विद्यालय पनि निशुल्क । करारमा कार्यरत शिक्षक कर्मचारीलाई कल्याणकोष मार्फत् सम्बोधन । ईसीडी शिक्षकलाई मासिक १५ …माघ २४, २०७८
छुटेका विद्यार्थीलाई खोपकाठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा …माघ १५, २०७८
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनीकाठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा …माघ ७, २०७८
आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीअपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको …पौष १८, २०७८
संघीय शिक्षा ऐन नआएसम्म काम गर्नै गाह्रोसंविधानले विद्यालय शिक्षाको जिम्मेबारी स्थानीय सरकारलाई सुम्पिएको छ । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न पालिकालाई संघीय शिक्षा ऐनको आवश्यकता छ । संघीय …मंसिर १९, २०७८
शिक्षा शाखा विद्यालयमा नपुगी लेखाकै काममा व्यस्तसंघीयतापछि देशमा नयाँ अभ्यासको थालनी गरिएको छ । शिक्षामा पनि तीन तहको संरचना छ । केन्द्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसका …मंसिर ५, २०७८
भवन भाँसिएपछि खेतमै पढाइविद्यालय सहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत …मंसिर २, २०७८
प्रदेशको पहिचानका लागि विश्वविद्यालयः मुख्यमन्त्री पोखरेलगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान …मंसिर १, २०७८