यस्ता छन् प्रदेशमा शिक्षाको बजेट (पूर्ण पाठसहित)छात्राहरुको आत्म रक्षा तालिमका लागि एक करोड ५० लाख रुपियाँआषाढ १, २०७७
स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि नगरपालिकाचन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन …आषाढ १, २०७७
क्याम्पसमा ‘प्रि–आइसोलेशन’बागलुङ, २६ जेठ (रासस) : बडिगाड गाउँपालिकाका नौजना सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रि–आइसोलेशन कक्ष’मा राखिएको छ । धवलागिरि अस्पतालमा आइसोलेशन …जेष्ठ २६, २०७७
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामाकृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ …जेष्ठ २६, २०७७
बाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुनेबाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत …जेष्ठ २५, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामुकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । …जेष्ठ १२, २०७७
हल्दीबारी गाउँपालिकाको जनजागृति माविमा क्वारेन्टाइनसीमा क्षेत्रबाट गाउँ फर्कने नागरिको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै झापा हल्दीबारी गाउँपालिकाको वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन …जेष्ठ ६, २०७७
भर्ना अभियानको भएन टुङ्गोयतिबेला विद्यार्थी भर्ना भएर कक्षा शुरु हुने समय हो । तर अहिले विद्यालय बन्द छन् । भर्ना अभियान कहिले शुरु हुने अन्योल कायमै छ । कोरोना भाइरसको जोखिम हुन नदिन …जेष्ठ २, २०७७