भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई मनोसामाजिक परामर्श आवश्यकरुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास …मंसिर १६, २०८०
सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्नेगत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ …मंसिर १४, २०८०
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दैसामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको …मंसिर १४, २०८०
भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावितकात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक …कार्तिक २७, २०८०
विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप (ऐन र नियमावली सहित)बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप गरेको छ । दोस्रो …कार्तिक १९, २०८०
प्रधानाध्यापक र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान (विज्ञापन सहित)काठमाडौं महानगरपालिका प्रधानाध्यापक र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ …कार्तिक १७, २०८०
पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)काठमाडौं महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ …कार्तिक १७, २०८०
वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरीदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् …कार्तिक १०, २०८०
भोको पेटले बालबालिकालाई के सिकाउने ?स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना …कार्तिक ९, २०८०