असहाय विद्यार्थीलाई सघाउन चार लाखको अक्षयकोष स्थापनाअसहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ …माघ १८, २०८२
प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा माघ २२ गतेदेखिनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) प्रि-बोर्ड परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको …माघ १२, २०८२
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धिविगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ …माघ ११, २०८२
भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारीकाँक्रेविहार (सुर्खेत), २० पुसः कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको …पौष २०, २०८२
विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफलनेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ …पौष २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खानासुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना …पौष १६, २०८२
विद्यार्थीलाई मतदाता शिक्षा दिइँदैजिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम …पौष १४, २०८२
काठमाडौँ महानगरले १०७ सञ्चालनमा नरहेका विद्यालयलाई १५ दिने अल्टिमेटमकाठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा …पौष ८, २०८२
विद्यालय समायोजनका लागि स्थानीय तहबाट प्रस्ताव आह्वाननेपाल सरकारले विद्यालय शिक्षालाई थप गुणस्तरीय, सर्वसुलभ र जीवनउपयोगी बनाउने उद्देश्यका साथ सामुदायिक विद्यालयहरूको भौतिक तथा प्रशासनिक पुनर्संरचनाको …पौष ७, २०८२
विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालयकाठमाडौँ, २६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ …कार्तिक २७, २०८२