विद्यालय शिक्षामा सार्वजनिक निजी साझेदारी बढाउन सुझावविद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवर्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको सरोकारवालाले औँल्याएका छन् …आषाढ १३, २०७९
सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको …आषाढ १२, २०७९
शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रमइच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक …आषाढ १२, २०७९
२०७७ सालको एसईईका प्रश्नपत्र बिक्री गरिँदैटेन्डरबाट जुन ठेकेदारले लिएर जानेछन् उनका पछाडि हाम्रा कर्मचारीलाई खटाइने छ ।आषाढ ११, २०७९
कक्षा १२ सम्म निःशुल्क गर्दै शंखरापुरकाठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि १ अर्व ४० करोड ४८ लाख २१ हजार …आषाढ १०, २०७९
शिक्षा सचिवसँग रुष्ट हुँदै शिक्षा अधिकृतले ध्यानाकर्षणपत्र बुझाएध्यानाकर्षणपत्रमा सचिवको भनाइले आफूहरूको मनोबल खस्किएको उल्लेख गरिएको छ ।आषाढ १०, २०७९
सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोगवाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक …आषाढ ९, २०७९
बालबालिकालाई खोप अभियान असार ९ गतेदेखि सञ्चालन गरिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सा्रेत विकास केन्द्र, प्याब्सन, केन्द्रीय कार्यालय, एनप्याब्सन, केन्द्रीय कार्यालयलाई सहयोग गर्न …आषाढ ९, २०७९
एसईईको नतिजा असार अन्तिममा (फोटो फिचरसहित)२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका …आषाढ ८, २०७९
एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा संपरीक्षण हुँदैराष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि बोर्डले …आषाढ ७, २०७९