शिक्षामन्त्रीले सार्वजनिक गरे ३० बुँदे शैक्षिक सुधार कार्यक्रमस्थायी शिक्षक पदपुर्तिको लागि विज्ञापन प्रकृया तत्काल अगाडि बढाइनेछमंसिर ७, २०७८
खोपको पर्खाइमा बालबालिकादाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्रमा सोमबार बालबालिकालाई फाइजर खोप लगाइएको छ । बालबालिकाले आफ्नो परिचय खुल्ने प्रमाणका आधारमा खोप लगाएका …मंसिर ६, २०७८
शिक्षामन्त्रीलाई खुलापत्रतपाईँहरू कागजमा गुणस्तर खोज्नुहुन्छ, हामी कक्षाकोठामा गुणस्तर खोज्छौँ ।मंसिर ५, २०७८
एसईईमा ३५ प्रतिशत नल्याए फेल (कार्यदलको प्रतिवेदनको पूर्ण पाठ)गुणस्तर खस्काएको ठहर शिक्षा निकायले गरेको छमंसिर ४, २०७८
विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ । गोपनीयताका …मंसिर ३, २०७८
सामुदायिक विद्यालयलाई नियमविपरीत शुल्क नलिन परमादेशउच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश …मंसिर ३, २०७८
देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्रीउहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियोमंसिर ३, २०७८