पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाबतानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब …बैशाख १०, २०८२
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुनेभक्तपुर, ९ वैशाख : यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय …बैशाख १०, २०८२
शिक्षकलाई सडकबाट विद्यालय फर्काउन आग्रहकाठमाडौँ, ९ वैशाखः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन …बैशाख १०, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईद्वारा राजीनामाकाठमाडौँ, ८ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा …बैशाख ८, २०८२
शिक्षक आन्दोलनकै बीचमा भर्ना अभियान सुरु गर्न पालिका प्रमुख सहमतवीरगञ्ज (पर्सा), ७ वैशाख : काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् …बैशाख ८, २०८२
भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्रधुलिखेल (काभ्रेपलाञ्चोक), ५ वैशाख : विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर …बैशाख ५, २०८२
विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइनेकाठमाडौँ, ३ वैशाखः ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै १३ दिनदेखि मुलुकका विभिन्न स्थनका …बैशाख ४, २०८२
‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङकाठमाडौँ ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक …बैशाख ४, २०८२
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्इलाम, ३ वैशाखः वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन …बैशाख ३, २०८२
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोधकाठमाडौँ, ३ वैशाखः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, …बैशाख ३, २०८२