प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठनिजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ …आश्विन १७, २०७८
आर्थिक अभावमा कष्ट झेल्दै सहाराविहीन बालबालिकाआर्थिक अभावका कारण पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको आवासीय विद्यालयका सहारा विहीन बालबालिका कष्ट झेल्न बाध्य भएका छन् । फिदिम –४ सालघारीस्थित जागृति …आश्विन १७, २०७८
आजदेखि कार्तिक मसान्तभित्र एसईईको रजिष्ट्रेसन फाराम भरिसक्नु पर्ने (साप्ताहिक शैक्षिक गतिविधि असोज असोज ९–१५)पुरानो सरकारकै पालामा नियमावली संशोधनका लागि मन्त्रीपरिषद्मा पठाएको प्रस्ताव छलफलमा नै नलगिएपछि नभएपछि आयोगलाई विज्ञापन गर्ने मुलबाटो बन्द नै छ ।आश्विन १५, २०७८
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला (सूचनासहित)असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिनेछआश्विन १५, २०७८
गुनासो पेटिकाका कारण शिक्षक झस्किन थालेअझै पनि सबै विद्यालयले अनिवार्य प्रयोग गरिसकेका छैनन्आश्विन १३, २०७८
विद्यालय विकास प्रस्तावका आधारमा प्रअ नियुक्ति थालियोविद्यालयलाइ आफ्नो विद्यालयको स्थानीय पाठ्यक्रम आफैले बनाउन भनिएकाेआश्विन १३, २०७८
विद्यालयका कर्मचारीको तलब वृद्धिहरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ …आश्विन १३, २०७८
दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागूलमजुङका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ …आश्विन १२, २०७८
पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरले अन्य सामग्री राखिदिएपाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा अश्लील सामग्री देखिन थालेका छन् । केन्द्रको वेबसाइटमा ह्याकरले एडवेयर, माल्वेयर स्क्रिप्ट अर्थात् विज्ञापनयुक्त भाइरस …आश्विन १२, २०७८
नेपालको शिक्षा भगवान भरोसे : राष्ट्रपति भण्डारीसङ्घीय शिक्षा ऐन आवश्यक भएको उल्लेख गरिन्आश्विन ११, २०७८