बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रहराष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । आयोगल आज एक प्रेस विज्ञप्ति जारी गरी गत वर्षदेखि विश्वलाई …बैशाख ५, २०७८
सबै वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ता सक्नै पर्ने२०७८ जेठको पहिलो हप्तामा सञ्चालन गरिने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकामा …बैशाख ५, २०७८
२४ घण्टामा ८९ बालबालिका संक्रमित, अभिभावकले छोराछोरी स्कुल पठाउन छाडेपछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका कोभिड–१९ संक्रमित भएका छन् । संक्रमित मध्ये ९ वर्षसम्मका बालबालिका१७ जना र १०–१९ वर्षका ७२ जना छन् । शुक्रबारसम्म ८१ जना …बैशाख ५, २०७८
भौतिक उपस्थिति बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिसिएमसीको सिफारिसकोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वैकल्पिक सिकाइ तथा अनलाइन कक्षालाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले सम्पूर्ण …बैशाख ४, २०७८
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुनेटोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न …बैशाख ३, २०७८
आलोपालो कक्षा सन्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोधशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडले पारेको पछिल्लो प्रभावका बारेमा समीक्षा गर्दै स्वास्थ्य सुरक्षा थप कडाइका साथ लागु गरी विद्यालय …बैशाख ३, २०७८
१४ जिल्ला कोभिड–१९ अति प्रभावितस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई ‘बढ्दो कोभिड–१९ अति प्रभावित जिल्ला घोषणा गरेको छ । मन्त्रालयले हिजो एक जरुरी अपिल जारी गरी काठमाडौँ, …बैशाख ३, २०७८
जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थीअज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित …बैशाख ३, २०७८
प्रभावित विद्यालय बन्द गर्ने निर्णयविद्यार्थी वा शिक्षकमा कोरोना भाइरस पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।बैशाख ३, २०७८
विद्यालय बन्द नगर्न मन्त्रालयलाई चर्को दवाव,विद्यालय खुल्ने बन्द गर्ने अन्योलमा शिक्षा मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २८–वैशाख ३)विभिन्न सहरमा कोरोना भाइरसको दोस्रो लहरमा देखा परेको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि विभिन्न स्थानीय तहले आफ्नो मातहतका विद्यालय बन्द गर्न थालेका छन् …बैशाख ३, २०७८