विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सनको आन्दोलन घोषणा, माग सम्बोधन नभए कडा संघर्षमा जाने चेतावनीकाठमाडौं, नेपाल - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा विधेयक, २०८० मा रहेका केही प्रावधानहरू तत्काल संशोधन गर्न माग …भाद्र ४, २०८२
दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिनेकाठमाडौँ, ३१ साउन : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ …श्रावण ३२, २०८२
शिक्षा विधेयक संशोधन गर्न मागकाठमाडौँ, ३० साउनः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकलाई निजी …श्रावण ३२, २०८२
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणाकाठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर …श्रावण २९, २०८२
डियरवाक लर्निङ सेन्टरले शुभारम्भ गर्याे निशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराउने DLC Appडियरवाक लर्निङ सेन्टरले डियरवाक कम्प्लेक्स्स् सिफलमा रहेकाे सगरमाथा हलमा आयाेजित एक समाराेहबिच ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेकाे DLC App …श्रावण २९, २०८२
दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमाकाठमाडौँ, २७ साउन: प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको आजको …श्रावण २९, २०८२
विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन मागकाठमाडौँ, २५ साउनः निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् …श्रावण २६, २०८२
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षकपर्वत, २४ साउन : बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् …श्रावण २५, २०८२
प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्नेभक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ …श्रावण २४, २०८२
नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुनेकाठमाडौँ । नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ। नेपालया …श्रावण २४, २०८२