प्रभावकारी बन्दै रेडियो शिक्षणसिकाइ कार्यक्रमकोरोना सङ्क्रमणका कारण देशैभरका विद्यालय बन्द गरिएको छ । अधिकांश स्थानीय सरकारले विभिन्न स्थानमा रहेका मानिसलाई आफ्नो गाउँमा लिएर गएपछि विद्यालयलाई नै …आषाढ ४, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोगबैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । …आषाढ ४, २०७७
विद्यालयले कक्षा १० को मूल्याङ्कन अङ्कका आधारमा गर्नुपर्ने"अङ्क वृद्धिका लागि दवाव दिने र अङ्क थपिदिनेलाई जेलमा हाल्नुपर्दछ"आषाढ ३, २०७७
स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने : शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाइ पद्धतिका कारण शिक्षा ज्ञान हस्तान्तरण मात्र नभर्ई अब ज्ञान निर्माणको थलोमा समेत रुपान्तरण हुने बताउनुभएको छ ।आषाढ ३, २०७७
महालेखा परीक्षणपछि एसईईका प्रश्नपत्र धुल्याइनेएउटा ताल्चाको साँचो केन्द्राध्यक्षसँग छ भने अर्को साँचो सुरक्षा प्रमुखका साथमा छआषाढ २, २०७७
रेडियो नेपालबाट आजदेखि कक्षा ९ र १० लाई पढाउन सुरु (समय तालिकासहित)नेपाल सरकारले कोभिड –१९ को सङ्क्रमणका कारण चैत्र पहिलो हप्तादेखि बालबालिकाको पढाइमा भएको अवरोधलाई ध्यानमा राखि पढाइलाई निरन्तरता दिने उद्देश्यले आजदेखि कक्षा …आषाढ १, २०७७
स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि नगरपालिकाचन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन …आषाढ १, २०७७
विद्यालयद्वारा आठ जनालाई बेतलबी बिदानगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी …आषाढ १, २०७७
एसईईको विकल्पमा जान उत्प्रेरित गरिरहेको छ : प्रधानमन्त्री ओलीशैक्षिक प्रणालीमा पनि परिमार्जन हुने सम्भावना बढेर गएको छआषाढ १, २०७७
कक्षा १ देखि १० सम्म विभिन्न टेलिभिजनबाट पठनपाठन गराइनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी विभिन्न टेलिभिजनबाट शिक्षण गराउने भएको छ । मन्त्रालयले भोलिदेखि …जेष्ठ ३२, २०७७