मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६
शिक्षकलाई मुड्की हानेपछिशिक्षा विभागका डाइरेक्टर मृगेन्द्रशमशेर थिए । उनका छोरा आदित्यशमशेर पनि परीक्षार्थी थिए । आदित्यशमशेर ज्वरो आइ थलिएपछि उनका कारण परीक्षा सारिएको थियो ।पौष १९, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबीविद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका …पौष १८, २०७६
अयोग्य शिक्षक विरुद्ध अख्तियारको मुद्दानक्कली प्रमाणपत्रका आधारमा स्थायी भएका शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । सुनडाँडा भद्रकाली, …पौष १७, २०७६
उत्तरपुस्तिका बाटोमै खस्योस्कुलमा शिक्षकहरूले हामीलाई सुनाउँथे– शिक्षकको घरमा दाल चामल सकिएको झोंकमा तिमीहरुका नम्बर काटिन्छन् । कतिपय शिक्षकले भन्थे, “श्रीमान् श्रीमति झगडा पर्यो भने तिम्रा नम्बर चट् ।”पौष १२, २०७६
ट्युसन बाजेका कथाएच् ओ आर् एस् ई हार्स, डी ओ जी डाग् भनेर पढाउँथे । उनैले स्टेट्म्यान अङ्ग्रेजी दैनिक लिएर हिँड्थे ।पौष ११, २०७६
कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरुकर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको …पौष ११, २०७६
स्नात्तकोतर गरेको व्यक्तिले निवेदन सम्म लेख्न नसक्ने अवस्थाः प्रधानाध्यापक नातिकाजी महर्जन ज्ञानोदय माविसामुदायिक विद्यालय भन्ने बितिकै अहिले जो कोहीले पनि विद्यार्थी नभएका रित्ता कक्षाकोठा, न्यून उपलब्धि भन्ने सम्झन्छन् । तर नेपालका केही सामुदायिक विद्यालयहरू …पौष ८, २०७६