शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयद्वारा ठाडै अस्वीकारयसै महिनाभित्र कक्षा ९ को रजिट्रेसन फाराम खुला हुने बताइएको छ । यसपटकबाट कक्षा ९ को रजिष्ट्रेसन फाराम अनलाइन विधिबाट भर्ने सुविधा दिइने भएको छ ।मंसिर ९, २०८१
स्कुले पाठ्यक्रम परिमार्जन गर्दै पाविकेकेन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।मंसिर १, २०८१
बालेनले गरे एकैपटक छ शिक्षकको सरुवासो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।मंसिर १, २०८१
८३ जना शिक्षकलाई दीर्घसेवा सम्मान प्रदानराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले ८३ जना शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । नेशनल प्याब्सन भक्तपुरको …कार्तिक ३०, २०८१
मावि लाइसेन्सको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १० गते सञ्चालन गरेको लिखित …कार्तिक २७, २०८१
शिक्षकको चिठ्ठी एडुपत्रलाईत्योमात्र सर्कुलर गरेमा हामीले पेस गरेका फाइल स्थानीय तह, समन्वय एकाइले गोड्छन् प्रमाण पुग्नेलाई मात्र दिन्छन् । मन्त्रीले निर्णय गर्न सकिनन् कर्मचारीको विश्वास गरिन् । हजुरहरूबाट पहल गर्न सकिएला ?कार्तिक २५, २०८१
क्वेस्ट सम्मेलन शनिबारदेखिसम्मेलनमा ७४ विद्यालयका ५१२ विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा कक्षा ४ देखि १० का विद्यार्थी सहभागी हुनेछन् ।कार्तिक २२, २०८१
दरबन्दीका शिक्षक नभएपछि पठनपाठनमा समस्यातुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । हाल माविका …कार्तिक १०, २०८१
कामपाका विद्यालयमा फेस्टिभल क्याम्प सुरुप्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको कामपाले जनाएको छ । ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी सहभागी हुने पाँच ठूला विद्यालयमा क्याम्प राखिएको छ ।कार्तिक ४, २०८१
४४५१० जनाले मावि लाइसेन्सको परीक्षा दिँदै (परीक्षा केन्द्रसहित)माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि ४४ हजार ५१० जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले गत साउन २६ गते गरेको विज्ञापन अनुसार कार्तिक १० …कार्तिक ३, २०८१