नेपाल शिक्षक संघले शिक्षकका समस्या सम्बोधन गर्न नसकेको आरोपनेपाल शिक्षक संघले शिक्षकका पेसागत समस्या उठान गर्न नसकेको आरोप संघकै नेता तथा कार्यकताले लगाएका छन् । संघको चैत्र २१ देखि २३ गते सम्म सञ्चालन गरिएको …चैत्र २३, २०७७
केन्द्रद्वारा ३६ प्रधानाध्यापकलाई अभिमुखिकरण तालिम प्रदान गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भैरहवा नमूना मावि, भैरहवा मा यही चैत्र २७ र २८ गतेले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रले सम्वन्धित …चैत्र २३, २०७७
शिक्षामन्त्रीको लालचका कारण विचल्लिमा शिक्षक सेवा आयोग (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १४—२०)करिब तीन महिना अघि छनोट समितिले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी छनोट गरेर नियुक्तिका लागि सिफारिस गरेको भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …चैत्र २०, २०७७
इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा महानिर्देशक खकुरेल सम्मानितइडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना पूर्व परीक्षा नियन्त्रक (कक्षा १०), हाल राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक …चैत्र १८, २०७७
इसीडी सहजकर्तालाई मासिक १३ हजार ५०० पारिश्रमिकइसीडी सहजकर्तालाई मासिक १३ हजार ५००पारिश्रमिकचैत्र १६, २०७७
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउमकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् । आफ्नो विद्यार्थीलाई अभद्र व्यवहार गरेको …चैत्र १२, २०७७
पदाधिकारी नियुक्तिमा भएको ढिलासुस्ती प्रति नेपाल शिक्षक संघको ध्यानाकर्षणशिक्षक सेवा आयोग पदाधिकारी नियुक्तिमा सरकारले गरेको ढिलासुस्तीप्रति नेपाल शिक्षक संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी …चैत्र ९, २०७७
शिक्षक माथि भएको सांघातिक आक्रमणपछि पठनपाठन बन्दचितवनको भरतपुरस्थित बालकुमारी माध्यमिक विद्यालयमा कार्यरत शिक्षकशशिधर गैरे शर्मा माथि भएको अमानवीय कार्यको विरोध गर्दै सो विद्यालय आजबमट अनिश्चित कालका लागि …चैत्र ५, २०७७
शिक्षक महासङ्घको विवाद नयाँ रुपमा, एकपछि अर्को विज्ञप्तिको वर्षाविभिन्न राजनीतिक दल सम्बद्ध शिक्षकहरुको छाता संगठनका रुपमा गठन गरिएको नेपाल शिक्षक महासङ्घको विवादले नयाँ रुपमा देखा परेको छ । देशमा विद्यमान राजनैतिक दलको …चैत्र ३, २०७७
राजिनामा दिने शिक्षकलाई एकदेखि तीन लाख रुपियाँ प्रोत्साहनकाभ्रेको पनौती नगरपालिकाले निवृत्तिभरण भएका र स्वेच्छिक अवकास लिने शिक्षकलाई एक लाखदेखि तीन लाखसम्म प्रोत्साहन रकम दिने भएको छ । नगरपालिका भित्र आवश्यकताभन्दा …चैत्र ३, २०७७