SEE Result 2082

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत

पोखरा विश्वविद्यालयको उपकुलपतिका १५ जनाले आवेदन दिएका छन् । आवेदक मध्ये कागजात नपुगेको भन्दौ छनोट समितिले १२ जनाको आवेदन स्वीकृत गरेको छ ।

प्राडा वेदराज केसी, प्रा।डा दीपकबहादुर भण्डारी, प्राडा ज्ञानेश्वर शर्मा, प्राडा विश्वराज अधिकारी, प्राडा केदारनाथ घिमिरे, प्राडा पुष्पराज शर्मा, प्रा।डा सरोज कोइराला, प्राडा निर्मला जम्मरकट्टेल, प्रा।डा विष्णुराज तिवारी, प्राडा बिनय कुमार मिश्र, प्राडा टेकराज ज्ञवाली र प्राडा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको  समितिले जानकारी दियो ।

अब १२ जनमाध्येबाट सिफारिस तथा छनोट समितिले उपकुलपतिका लागि  तीन जनाकाको नाम सिफारिस गर्नेछ। छनोट सिफारिस समितिले २५ कात्तिकमा दरखास्त आह्वान गरेको थियो।

 

+2 School
Counseling
Bachelors Portal