SEE Result 2082

२०८१ को कक्षा १२ को बार्षिक परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने (बार्षिक कार्यतालिका सहित)

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२ को बार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिका अनुसार कक्षा ११ को बार्षिक परीक्षा भने १२ को सकिए लगतै २०८२ जेठ मसान्तभित्र सञ्चालन गरिसक्नु पर्ने उल्लेख गरेको छ ।

कार्यतालिकामा कक्षा १२ को पुरकपरीक्षा २०८२ भदौ २० गतेदेखि सञ्चालन गर्ने भनिएको छ ।

यसैगरी कक्षा १२ को नतिजा साउन १५ गतेभित्र र पुरक परीक्षाको अतिजा कार्तिक १५ गते भित्र सार्वजनिक उल्लेख गरिएको छ ।

बार्षिक कार्यतालिका

 

+2 School
Counseling
Bachelors Portal