SEE Result 2082

४८६७ विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजा (प्राप्ताङ्कसहित)

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा सबैभन्दा बढी अङ्क कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ ।

भदौ २३ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार भक्तपुर व्यासीको एभरेस्ट ई. स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ । रुपन्देहीको कालिकानगरको कालिका मानव ज्ञान मावि छैटौँ स्थानमा रहेको छ । यी छ वटा विद्यालयको मात्र ९० अङ्क वा सोभन्दा माथि प्राप्त गरेका छन् । 

चार हजार ८६७ विद्यालयमध्ये सबैभन्दा कमजोर विराटनगरको बालसुधार गृह विद्यालय रहेको छ । त्यस विद्यालयले जम्मा १८.७८ अङ्क प्राप्त गरेको छ ।

नतिजा पीडीएफमा हेर्न सकिनेछ ।

विद्यालयको कार्यसम्पादन परीक्षण २०७९ 

+2 School
Counseling
Bachelors Portal