SEE Result 2082

मावि तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन (सूचना सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगको पुस २६ गतेको निर्णयानुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिकालागि आवेदन माग गरेको हो ।

आयोगको निर्णय अनुसार विभिन्न विषयका ३६८ रिक्त दरबन्दीका लागि आवेदन माग गरेको छ । नेपालीमा ५१, अंग्रेजी ८४, गणीत ७५, विज्ञान ८४, सामाजिक ५२, अर्थशास्त्र ३, शुक्लयर्जुजेद २, कार्यालयसञ्चालन तथा लेखा १०, संस्कृत व्यकरण२, शिक्षा शिक्षण १, संस्कृत भाषा १, स्वास्थ्या तथा शारीरिक शिक्षा१,  शिद्धान्त ज्योतिस १ फलित ज्योतिस १ रिक्त दरबन्दीका लागि आवेदन माग गरेको हो ।

आयोगले प्रकाशन गरेको विज्ञापन अनुसार सामान्य परीक्षा आगामी चैत्र  १६ गते सञ्चालन गर्ने छ । 

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पुस २शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ ।

आयोगको पुस २६ गतेको निर्णयानुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिकालागि आवेदन माग गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली www.online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np डाउनलोड/सूचना/विज्ञापन तबद बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal