SEE Result 2082

द ब्रिटिश कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता

द ब्रिटिश कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपकेयरले ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीलाई प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउने छ।

बेलायतमा केन्द्रीय कार्यालय रहेको उपकेयरले दक्षिण एसियाको प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ।

उपकेयरले आर्टिफिसियल इन्टेलिजेन्समार्फत् सञ्चालन हुने डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ।

+2 School
Counseling
Bachelors Portal