SEE Result 2082

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनासहित)

चिकित्सा शिक्षा आयोग चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका  एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरिएको छ ।

 योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले  मंसिर १७ गते विहान १० बजेदेखि पुस  ७ गते अपरान्ह ४ बजेसम्म नियमित दस्तुर बुझाइ र पुस ७ गते अपरान्ह ४ बजेदेखि  पुस १४ गते अपरान्ह ४ बजेसम्म दोब्बर दस्तुर बुझाइ आयोगको अनलाइन दरखास्त प्रणाली https://entrance.mec.gov.np  मार्फत आवेदन गर्न आव्हान गरिएको छ ।

सूचना हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal