बि.ए तेस्रो बर्षको परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७६ साल जेठ / असार महिनामा संचालित मानविकी संकाय तर्फको तीन बर्ष बि.ए तेस्रो बर्षको (BA 3rd Year) परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

+2 School
Counseling
Bachelors Portal