SEE Result 2082

बि.बि.एस चौथो बर्षको परीक्षाफल प्रकाशित : ​त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्धारा २०७५ साल चैत्र महिनामा संचालित व्यवस्थापन संकाय तर्फको चार बर्ष बिबिएस चौथो बर्षको (B.B.S 4th Year) परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।

+2 School
Counseling
Bachelors Portal