SEE Result 2082

सीटीईभीटीद्वारा ५४१० जनालाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग (सूचनासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) पनिकाबाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि डिप्लोमा तहकाका विभिन्न विभिन्न कार्यक्रममा ५ हजार ४१०जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहमाकार्यक्रममा ३ हजार ७६३ जना र प्रि डिप्लोमा तहकालागि एक हजार ६४७ जना विद्यार्थीलाई वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो  ।

शैक्षिक सत्र २०८१–८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिका लागि  आवेदन माग गरेको हो ।

सरकारी, सामुदायिक र परिषद्का आङ्गिक शिक्षालयहरूबाट एसएलसी÷एसईई÷प्रि–डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८१–०८२ मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८१” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीबाट  साउन ४ गते शुक्रबारभित्र रीतपूर्वक आवेदन फाराम माग गरेएको हो ।

 

+2 School
Counseling
Bachelors Portal